महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी , प्रस्तावकमा पोखरेल र समर्थकमा विष्ट

सोमबार, २९ मंसिर २०८२
फाइल फोटो

काठमाडौँ :  प्यानल बनाएर एमाले वर्तमान अध्यक्ष केपी शर्मा ओलीसंग चुनावी प्रतिस्पर्धा गरिरहेका इश्वर पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिव पदमा  उम्मेदवारी दर्ता गराएका छन । एमाले महाधिवेशन निर्वाचन कार्यालय भृकुटीमण्डपमा पाण्डेशले महासचिव पदको उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवार पाण्डेको प्रस्तावकमा अध्यक्षका दावेदार इश्वर पोखरेल र समर्थकमा गोकर्ण विष्ट रहेका छन । भोली हुने मतदानका वर्तमान अध्यक्ष ओली र वर्तमान वरिष्ट उपाध्यक्ष पोखरेल छुट्टाछुट्टै प्यानल वनाएर चुनावी प्रतिस्पर्धामा रहेका छन । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार