मुस्ताङको चिवाङ गाउँ (फोटो फिचर)
मुस्ताङको सदरमुकाम जोमसोम नजिकै कालिगण्डकी नदी पारी रहेको चिवाङ गाउँ सुन्दर छ । परम्परागत शैलीमा बनेका घरहरू भएको यस गाउँमा थोरै जनसङ्ख्या छ । चिवाङ गाउँलाई हिमाल पारीको पुरानो गाउँ भनेर पनि चिनिने गरिन्छ ।