कर्णाली

कर्णाली भूकम्पको उच्च जोखिममा : मुख्यमन्त्री कँडेल

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका छन् । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने सन्देशका साथ कर्णाली प्रदेश सरकारले...