मुख्यमन्त्री आचार्यको ‘जम्बो सचिवालय’ समाप्त: सल्लाहकार र विज्ञलाई हटाइयो
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सल्लाहकार र विज्ञहरूलाई आफ्नो सचिवालयबाट हटाएका छन्। मुख्यमन्त्री आचार्यले बुधबार राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र ४ जना विज्ञ गरी ६ जनालाई सचिवालयबाट हटाएका हुन्। वि.सं. २०८१ साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त
युनिकोड
मिति रूपान्तरण