समाचार

युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ: डा. डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी पुस २६, २७ र २८ गते हुने १५औं राष्ट्रिय महाधिवेशन पार्टीको रूपान्तरण, शुद्धीकरण र विश्वास निर्माणका लागि ऐतिहासिक अवसर भएको बताएकी छिन् । महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको