समाचार

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर :  परम्परागत रुपमा गाउँघरमा कुटानीपिसानी कार्यका लागि प्रयोग गरिदै आएको  पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ ।  ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढुङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा