व्यवसायी दीपक भट्टको १० खर्ब अवैध सम्पत्ति जफतको मागसहित जेनजीले गर्यो अख्तियारमा उजुरी
काठमाडौं : जेनजी अलायन्सले व्यवसायी दीपक भट्टविरुद्ध करिब १० खर्ब रुपैयाँ बराबरको अवैध सम्पत्ति जफत गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ। अलायन्सका संयोजक प्रतिक्षा प्रतिरोध र सचिव सुमन अधिकारीद्वारा हस्ताक्षरित उजुरीमा
युनिकोड
मिति रूपान्तरण