२४ घण्टाका ताजा अपडेट

सिएआर मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली, १७५ नयाँ टोली प्रस्थान

सुनसरी : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युनाइटेड नेसन्स मल्टीडाइमेन्सनल इन्ट्रिग्रेटेड स्टेबलाइजेसन मिसन इन सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। लाइट इन्फ्यान्ट्री बटालियनअन्तर्गतको युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई