वराहक्षेत्रमा महेन्द्रनगर प्रहरीको सक्रियता: लागूऔषध नियन्त्रणमा निरन्तर सफलता
धरान । बराहक्षेत्रको घना जङ्गलका सडक खण्डहरूमा रातको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले लागूऔषध नियन्त्रणमा निरन्तर सफलता हासिल गर्दै आएको छ। प्रहरीको सक्रियता र योजनाबद्ध निगरानीका कारण सडक र गल्लीहरूमा हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा
युनिकोड
मिति रूपान्तरण