काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत सोमबार हुने भनिएको नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ।
निरन्तर पानी परेपछि खेल रद्द गरिएको हो । नियमित समयअनुसार आज बिहान टस ८:३० मा टस हुनुपर्ने भनिएको थियो। पानी नराेकिएपछि टस हुन नसक्दा खेल रद्द गरिएको हो ।
खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन्।
नेपाल पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
नेपालले समूह चरणको अन्तिम खेल अब कतारसँग खेल्ने छ ।
Discussion about this post