काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रदर्शन गरेको छ ।
नेमकिपाले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रघाती आरोप लगाउँदै आज बिहान नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।
उसले प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्ने, एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने मागसमेत गरेको छ ।
Discussion about this post