इलाम । नेकपा एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले मोसो दलेर दुर्व्यवहार गरेका छन्।
कोशी प्रदेश नामकरणका विषयमा रानाले प्रस्ताव गरेको भन्दै पहिचान पक्षधरहरुले मोसो दलेका हुन् ।
नामकरण संघर्ष समितिले मगरलाई मोसो दलेको स्वीकारेका छन् ।
रानालाई इलाम नगरपालिका ११ सोयाकमा कालोमोसो दलिएको हो ।
Discussion about this post