भिजिट भिसा प्रकरणः तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश
काठमाडौँ : भिजिट भिसा दुरुपयोग प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालत काठमाडौँले बुधबार भट्टराईलाई २५ लाख रुपैयाँ धरौटी बढीमा रिहा गर्न
युनिकोड
मिति रूपान्तरण
सुरेन्द्र भण्डारी
प्रदेश खबर
रासस