झापा । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–४ निवासी २२ वर्षीय जसवन्त कुमार गणेश रहेका छन् । उनलाई प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका गणेशले बिर्तामोड –५ स्थित शनिश्चरे रोडमा रहेको मुन लाईट होटलमा २५ वर्षीया महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको बताइएको छ ।
Discussion about this post