Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

आज प्रेमी प्रेमिकाको लागि बिशेष मानिने भ्यालेन्टाइनस डे । भ्यालेन्टाइनस डे लाई प्रेम दिवसका रुपमा मनाइन्छ । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँछन् ।
भ्यालेन्टाइन्स डे लाई एक सातासम्म चल्ने मनाउने प्रचलन छ । एक सतामध्यमा आजको दिनलाई सबैभन्दा महत्वपूर्ण दिनका रुपमा लिइन्छ ।
नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।
युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटासाट गरेर सकिने गर्छ ।
Discussion about this post