Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन हो । श्रेष्ठ प्राध्यापक समेत थिए ।
मानवअधिकार क्षेत्रमा लामो समय देखि कार्यरत श्रेष्ठलाई दम र छातीको सङ्क्रमण थियो ।
२०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा श्रेष्ठ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए ।
Discussion about this post