काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
शनिबार काठमाडौको बोनेश्वर स्थित एभरेष्ट होटेलमा आयोजित एक कार्यक्रमबीच कन्सल्टेन्सीले ठकुरीलाई आफ्नो बोर्डको ब्राण्ड एम्बेसडर नियुक्त गरेको सस्थाका अध्यक्ष सुरेन्द्र थापाले बताए । ।अष्ट्रेलिया, क्यानडा, युरोप, युएसए, युएस लगायतका देशमा जाने चाहने विद्यार्थीलाई कन्सल्टेन्सीले सेवा प्रदान गर्दै आइरहेको छ । ती देशहरुका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा कन्सल्टेन्सीले विद्यार्थीलाई पठाउन सहयोग गर्दै आइरहेको छ ।
Discussion about this post