ADVERTISEMENT

Tag: मृत्यु

खरको छानामा अचानक सल्केको आगोले दुई नाबालकको मृत्यु

मोरङमा बालबालिका खेलिरहेका ठाउँमा चट्याङ पर्‍यो, १ जना बालकको मृत्यु

विराटनगर : मोरङमा बालबालिका खेलिरहेका ठाउँमा आइतबार दिउँसो चट्याङ परेको छ । चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ ...

ढुंगाले लागेर तरुल खन्दै गरेका पुरुषको मृत्यु

पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको ...

मोरङ कारागारका कैदीको उपचाररत अस्पतालमै मृत्यु

मोरङ कारागारका कैदीको उपचाररत अस्पतालमै मृत्यु

विराटनगर : जिल्ला कारागार मोरङका १ जना कैदीको उपचाररत अस्पतालमै आइतबार बिहान मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–४ घर ...

इटहरीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

विराटनगरमा बल्ब परिवर्तन गर्दा करेन्ट लागेर मिल सञ्चालकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित एउटा मिलका सञ्चालकलाई शनिवार साँझ करेन्ट लागेको छ । करेन्ट लागेर गम्भीर घाइते भएका मिल ...

मोरङको रंगेलीमा खोलाले बगाएर एकजना बेपत्ता

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २०  वर्षीय ...

विराटनगरमा डुबेर ९० वर्षीया वृद्धाको मृत्यु

धनुषामा भोज खान आएका बालकको पोखरीमा डुबेर मृत्यु

धनुषा : धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १० वर्षीय आदित्य ...

मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी आमा प्रहरीद्धारा सार्वजनिक

मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी आमा प्रहरीद्धारा सार्वजनिक

इटहरी : मोरङको सुन्दरहरैँचामा दुई नाबालिका मृत्यु प्रकरणमा पक्राउ परेकी आमालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ...

आफैँले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । विराटनगरमा बुधबार बिहानका राति भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ ...

मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ

मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ

इटहरी (डेस्क) : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई नाबालिकाकी आमालाई प्रहरीले पक्राउ गरेको छ । गत ...

उदयपुरमा दुई साइकल एकापसमा ठक्कर भई दुर्घटना हुँदा एक युवकको मृत्यु

सङ्खुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

किमाथाङ्का : सङ्खुवासभाको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ ...

Page 3 of 10 1 2 3 4 10
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist