प्रधानमन्त्री देउवाले अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ -महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि देशको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । जनचाहना बुझेर अघि बढ्नु पर्ने ...