रंगको पर्वः होलीजस्तै रंङ्गीन पर्व विश्वभर

शनिबार, १० चैत्र २०८०

काठमाडौं नेपाली समुदायमा होली पर्वको विशेष महत्व विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वकोविशेष महत्व रहेको पाइन्छ

नेपालको तराईदेखि पहाड हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ राष्ट्रिय पर्वकारुपमा मानिने होली उत्साह, उमङ्ग रंगहरुको चाड हो

फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्न जाति, समुदाय क्षेत्रका आधारमा फरक फरक तरिकाले होलीमा रमाउने चलन

काठमाडौं उपत्यकामा बसन्तपुर दरबार परिसरमा चीर अर्थात् लिङ्गोगाडेपछि सुरु हुने होली अन्तर्राष्ट्रिय पर्वका रुपमा पनि मान्ने गरिन्छ विश्वका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरुले होलीलाईउत्साहका साथ मनाउने गर्छन्

नेपालमा विभिन्न किसिमले होली मनाइए पनि होलीजस्तै पर्वविश्वका अन्य देशहरुमा पनि मनाउने प्रचलन हिन्दुहरुले मनाउनेहोली विदेशका विभिन्न राष्ट्रमा मनाउने यस्तै प्रकृतीको पर्वकोउदेश्य एकआपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने नै हो साथै खुशीयाली साट्ने देखि असत्यमाथि सत्यको विजय भएकोअवसरका रुपमा मनाउने चलन विश्वभर

भारतमाफगुवा

छिमेकी देश भारत पनि हिन्दु बहुल देश भएकाले नेपालकै जस्तोरौनक त्यहाँ पनि हुने गर्छ भारतमा होलीको विशेष महत्व रहेकोपाईन्छ फगुवा अर्थात्होली रे भन्दै भारतका सबै प्राप्तमा यसपर्वको रौनकता ब्यापक हुने गर्छ भारतमा यस दिनलाई राष्ट्रियपर्वको रुपमा लिने गरिन्छ

घरपरिवार, आफन्त, साथीभाइ आपसमारङमा रंगीएर उल्लासपूर्वक मनाउने गरिन्छ फगुवा खेल्दै उल्लास, उत्साह उमंगकासाथ मनाउँदै यसलाई रंगीन बनाउने प्रचलन बंगलादेशमा पनि हिन्दुहरुले होलीलाई विशेष पर्वका रुपमा मनाउनेगर्छन् उता श्रीलंकामा फागु पर्वका बेला अग्नीको विशेष पूजा गर्नेचलन

चीनमापोयावामा

चीनकोपोयावामा पर्व होलीसँग केही मेल खान जान्छ चीनकाताई जातीका मानिसहरुले पानी छ्यापेर यस पर्वलाई उल्लासकासाथ मनाउने गर्छन्

परापूर्वकालमाछुडबिंङ नामक राक्षसलेजोकोही सुन्दरी केटीलाई लिएर जाने दुःख दिने गरेकाले पछिसुन्दरी केटीले नै मारेपछि सोही दिनलाई पर्वका रुपमा मनाउनेथालिएको किवदन्ती

चीनमैज्वेजे नामक पर्व पनि मनाईन्छ यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ यस पर्वमामानिसहरुले विभिन्न रंगका कपडा लगाउने आगो बालेर पूजा गर्नेगर्छन् यस अवसरमा विभिन्न खेल प्रतियोगिताहरु गराइने साथैशुभकामना आदानप्रदान गर्ने चलन

जर्मनीमाकारनिवाल

जर्मनीमा विभिन्न पर्वहरुमध्ये होली जस्तै यो पर्वहरु पनि राष्ट्रियपर्वकै रुपमा मान्ने चलन बर्षेनी मनाइने इस्टर पर्वको समयमाकारनिवाल को विशेष रौनक हुन्छ साँझको समयमास्थानीयबासीले घाँसको पुतला बनाएर जलाउँछन्

 जलाइसकेपछिएक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् एकअर्कालाई रंगदलेर खुशीयाली साट्ने गर्छन् रंग एकै किसिमको भने हुँदैन विभिन्न स्थानमा दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने गाउनेप्रचलन रहि आएको

थाइल्याण्डमासाङफ्रान

थाइल्याण्डमा बौद्ध धर्मावलम्वीहरुको धेरै बसोबास रहेको थाइबासीका पनि अनेकन पर्वहरु छन्, जसमध्ये साङफ्रान होलीसँगलभभग मेल खान्छ किनकी यो पर्व अप्रिल महिना अर्थात् वैशाखमामनाइन्छ

उनीहरु सुगन्धित पानी रंग खेलेर यस पर्वलाई मनाउनेगर्छन् होली नेपालीले घर, सार्वजनिक स्थलहरुमा मनाइए जस्तैथाइबासीले यो पर्व विशेष गरी मठमन्दिर वा गुम्बामा गएर मनाउनेगर्छन् त्यहाँ उनीहरुले बुद्धको पूजा अर्चना गर्ने बौद्धभिक्षुहरूलाईदान दिन्छन् साथै भने बुढापाकाबाट आर्शिवाद लिने गर्छन्  

यूनानमामेपोल

यूनानी समुदायले बर्षेनी विभिन्न पर्वहरु मनाउँछन् तरमेपोल नामकपर्व होलीसँग लगभग मिल्दोजुल्दो रहेको पाईन्छ चोक चोकमालिङ्गो गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ

आगोलगाइसकेपछि युनानीहरु रंगको ब्यापक प्रयोग गर्ने गर्छन् उनीहरुरंग दल्ने भन्दा पनि उडाएर खुशीयाली मनाउने गर्छन् आगो बालेररंग उडाउँदा देवता प्रशन्न हुने  विश्वास गर्छन्

स्लोभाकियामाबेलियाकोनेन्से

स्लोभाकिया गणराज्यमाबेलियाकोनेन्से नामक पर्व होलीसँगठ्याक्कै मिल्दोजुल्दो   विश्वभर भ्यालेन्टाइन पर्वले स्थान जमाएजस्तै यहाँका युवायुवतीहरू माझबेलियाकोनेन्से ले स्थान पाएको

युवायुवतीहरू एकअर्कामा रंग, पानी परफ्युम छ्याप्ने गर्छन् एक आपसमा प्रेमभाव व्यक्त गर्न पनि यो पर्व बढी लोकप्रिय त्यसबाहेक हरियो घाँसबाट बनाइएको विशेष प्रकारको लुगा लगाएरनाच्ने रमाउने प्रचलन यही पर्व चेक गणराज्यमा पनि उस्तैचर्चित

पोल्याण्डमाअसिना

पोल्याण्डमा धेरैजसो क्रिश्चियनहरुको बाहुल्यता यसभित्र पनिकतिपय जातजाती वा समुदायहरुका आफ्नै परम्परा पर्वहरु रहीआएका छन् त्यसमध्येअसिना नामक पर्व हिन्दुहरुको जस्तै गरीमनाइने गरिन्छ मानिसहरू एकआपसमा रंग दलेर खुशी साट्ने गर्छन् यस पर्वका अवसरमा विभिन्न परिकारहरु भन्दा पनि मिठाइ बाँढ्नेगरिन्छ उता लाओस नामक देशमा अंग्रेजी नयाँबर्षको सुरुवातमाहोलीजस्तै एक पर्व मनाइने गरिन्छ यस अवसरमा उल्लासका साथरंग दल्ने गरिन्छ

इंगल्याण्डमामाई फाक्स डे

यहाँको यो पर्व नेपालकमा जस्तै रंगहरुको प्रयोग गर्ने उल्लासकासाथमाई फाक्स डे पर्व मनइने गरिन्छ यो पर्व त्यहाँ युवाहरुमाझबढी लोकप्रिय

यस पर्वका अवसरमा शुभकामना आदनप्रदानसाथै आर्शिबाद लिने प्रचलन उता अष्ट्रेलियामा २१ मार्चमामनाइनेवैली नामक पर्व पनि होलीसँग मेल खान्छ यस दिनरंगहरुको प्रयोग गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गरीपर्वलाई उल्लासमय बनाइने गरिन्छ

अमेरिकामाहलोइन

होलीसँग मिल्दो पर्व हो हलोइन यो अमेरिकामा प्रख्यात प्रत्येक बर्षको अक्टोबर ३१ का दिन मनाइने यो पर्वमा पनि रंगहरुकोव्यापक प्रयोग हुन्छ खासगरी नेपालको गाइजात्रासँग मेल खाने योपर्वमा भूतको पहिरनमा शहर परिक्रममा गर्ने गरिन्छ

यस अवसरमाभूत सैतानका रुपमा हाँसिमजाग गर्ने साथै विभिन्न तरिकालोरमाइलो गर्ने प्रचलन अनुहारमा रंगहरुले पोतेर मनाइने भएकालेयो पर्व रंगिन बन्न गएको हो यसअवसरमा घर घरमा गएर चक्लेट क्यान्डी माग्ने गरिन्छ

स्पेनमाला टोमाटिना ब्याटल डेल भिनो

स्पेन चमत्कारपूर्ण खेल पर्वले प्रख्यात देश हो यहाँ नेपालकोहोली जस्तै जुन महिनाको २९ तारिखमा एक अर्कालाई वाइन छ्यापेरब्याटल डेल भिनो अर्थातवाइन फेस्टिभल मनाउने चलन त्यस्तै स्पेनको भ्यालेन्सियामा पाकेको टमाटर फुटाई एक अर्कालाईप्रहार गरिला टोमाटिना मनाउने गरीन्छ

यो पर्व अगष्टको अन्तिमबुधबार पर्ने गर्छ विहानैदेखि पटका पड्काउँदै दिनभर उत्साहपूर्वकयो पर्व मनाउने गरिन्छ अष्ट्रेलियामा पनि यो पर्व मनाउने चलन

दक्षिण कोरियामाबोरेयोङ मड

यो पर्व करिब दुइ हप्तासम्म लगातार मनाउने गरिन्छ तर यस पर्वकाअवसरमा पानी रंग नभई हिलो छ्यापेर मनाउने चलन विशेषगरी दक्षिण कोरियाको बोरेयोङ क्षेत्रमा मनाइने यो पर्व जुलाईमहिनामा पर्छ

बोरेयोङ क्षेत्र कस्मेटिङ सामाग्री उत्पादन हुनेकिसिमको माटो पाउने भएकाले यहींको माटो प्रयोग गरीएकआपसमा हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ (विभिन्न स्रोतबाट)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार