ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७–९८४२२१९७३५आजको राशिफल बि.सं २०८१ माघ २९ गते मंगलबार ई.सं २०२५ फेब्रवरी ११ नेपाल सम्बत ११४५ सिल्लाथ्व चतुर्दशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, माघ शुक्ल चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, पुष्प नक्षत्र, आयुष्मान योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ०५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर ३१ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पशुपतिनाथको छाया दर्शन÷विज्ञानमा महिला पहँचको अन्तराष्ट्रिय दिवस÷सुरक्षित इन्टरनेट दिवस रहेको छ ।
प्रतिक्रिया