इटहरीमा छठ पर्वको उत्सव (फोटोफिचर)

सोमबार, १० कार्तिक २०८२

इटहरी : अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदै छ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ ।

इटहरीस्थित बुढीगंगा घाटसहित इटहरीका विभिन्न पोखरी, नदी र जलाशय किनारमा व्रतालुहरू, भक्तजन र श्रद्धालुहरूको ठुलो भीड देखिएको छ । 

यस क्रममा प्रदेशखबरका लागि कैद गरिएका तस्बिरहरू :

itahari chhat itahari chhat 1 itahariiiitaharo chhat itaharrrittttitttttiiiiihhhhhaitahari

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार