कार्यक्रमका सहभागीहरुले सहज रुपमा अझैंपनि सूचना पाउन नसक्ने अवस्था रहेको बताएका थिए । जिल्ला स्थित सरकारी कार्यालयहरुमा सूचना अधिकृत भएपनि उनीहरुले नागरिकलाई चाएिको सूचना उपलब्ध गराउन नसक्ने गुनासो गरेका थिए । त्यस्तै उनीहरुले सूचना अधिकृत भएपनि तोकिएका सूचना अधिकृतले मात्र सबै सूचना उपलव्ध गराउन नसकेकाले भएकाले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नु पर्ने बताए ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतरा प्रसाईको अध्इक्षतामा भएको कार्यक्रममा नगरका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।
प्रतिक्रिया