निर्माणाधीन अस्पताल ।[/caption]
उनले उक्त अस्पताल निर्माण भइसेकपछि थप अनुदान प्राप्त भएमा अर्को ठूलो अस्पताल निर्माण सुरु गरिने जनाए । उनका अनुसार हाल प्रणामी मन्दिरकै कम्पाउण्डमा रहेको १० हजार ‘स्क्वायरफुट’ जमिनमा अस्पताल निर्माण भइरहेको छ ।
इटहरीलाई पाँच सय बेडको अस्पताल आवश्यक पर्ने र अहिले रहेका निजी अस्पतालहरूले यहाँका बिरामी धान्नै नसक्ने उनले जनाए । हाल निर्माण भइरहेको अस्पताल दुई वर्षअघि नै शिलान्यास भएपनि विभिन्न प्रक्रियाका कारण अझै सम्पन्न भइनसकेपनि आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको घिमिरेले बताए ।
प्रतिक्रिया