यस्तै अर्का नेता डा.प्रकाश चन्द्र लोहोनिले देशका वर्तमान मन्त्रीहरूले अहिले सम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको बताएका छन् ।
'देशको कानुन अनुसार सम्पत्ति विवरण त सार्वजनिक गर्नुपर्छ नि त्यो पनि अहिले सम्म भएको छैन' उनले भने ।
देशमा अहिले लथालिङ्ग देशको भताभुङ्ग चाला जसले सक्छ उसले खालको स्थिति रहेको र भताभुङ्ग देशलाई सुधार्न राप्रपालाई नेतृत्वमा पुर्याउन उनले आग्रह समेत गरे ।
प्रतिक्रिया