जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का

शुक्रबार, २२ चैत्र २०८१
सुर्खेत : जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ । पहिलो ८ः०७ मिनेटमा ५ दशमलव २ म्याग्निच्युड र दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ८ः१० मिनेटमा ५ दशमलव ५ म्याग्निच्युडको गएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार