मनोरञ्जन

फिल्म समीक्षा ‘अञ्जिला’ : एक भावुक यात्रा, सङ्घर्ष र सन्देशको प्रस्तुति

काठमाडौँ । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन सङ्घर्षलाई...