काठमाडौं : गृह मन्त्रालयले एकैपटक ३६ सहसचिवको सरुवा गरेको छ।
मन्त्रालयको सरुवा सूचीअनुसार ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
प्रतिक्रिया