मनोरञ्जन

फिल्म चलेर या नचलेर भविष्य निर्धारण हुँदैन तर ‘रंगी’ चल्छ : नम्रता श्रेष्ठ

काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सलोन सलिना फिल्म्स् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो । मिस नेपाल एवं अभिनेत्री श्रेष्ठले फिल्मको...