कुलमान हटाउने निर्णय फिर्ता नभए सरकारका लागि महंगो पर्नेछ : अग्नि सापकोटा
काठमाडौं : कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयपछि प्रमुख प्रतिपक्षी दलहरु सरकारको विरोधमा उत्रिएका छन् । माओवादी केन्द्रलगायत विपक्षी दलहरु सडक र सदनमार्फत सरकारको विरोध गरिरहेका छन् । यसै सिलसिलामा विधि र प्रक्रिया पुर्याएर सरकारले...
युनिकोड
मिति रूपान्तरण