काेसी

विराटनगरको एउटै मोबाइल पसलमा तेस्रोपटक चोरी, प्रहरीले सहयोग नगरेको गुनासो

विराटनगर : विराटनगरको एउटा मोबाइल पसलमा तेस्रोपटक चोरी भएको छ । बारम्बार चोरी भइरहेको पसलमा शुक्रबार राति पनि पुनः चोरी भएको हो । विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसलमा चोरी भएको...