कोशी

बराहक्षेत्रमा ब्लड क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहाकी धनमाया पुरीको उपचारका लागि सङ्कलित रकम हस्तान्तरण गरिएको छ । पुरीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले सङ्कलन भएको ४ लाख ६५ हजार ५ सय ३५ रुपैयाँ आइतबार बिरामीका छोरा अङ्कुर पुरीलाई  हस्तान्तरण गरिएको