कोशी

सुनसरीमा मेला घुम्न गएकी बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

इटहरी : छ दिनअघि सुनसरीको बर्जुमा मेला घुम्न गएकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीका अनुसार पक्राउ पर्नेहरूमा बर्जू गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही