काेसी

कोशी प्रदेशमा लागुऔषधको जालो तोड्दै प्रहरी,७ जना पक्राउ

काठमाण्डौ : देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधको कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २