मधेश

५ करोड फिरौती नदिएपछि सिरहामा १५ वर्षीय बालकको हत्या

सिरहा : सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातिदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला