मधेश

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

महेन्द्रनगर : धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ । बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवद्र्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो ।  दुई दिनमा करिब २०