मधेश

विपक्षी दलको विरोधका कारण आज तेस्रो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर : मधेस प्रदेशसभाको बैठक आज तेस्रो दिन पनि विपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन