तीव्र गतिमा कुदेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै चालकको ज्यान गयो, दुई घाइते
सर्लाही : सर्लाहीको बागमती नगरपालिका–२, जिरायतस्थित पुतली चोक नजिक मङ्गलवार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई चालकको मृत्यु भएको छ। दुर्घटनामा रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सुनार र काठमाडौँ महानगरपालिका–२३ वसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको
युनिकोड
मिति रूपान्तरण