एम्बुलेन्सको ठक्करबाट टेम्पु चालकको मृत्यु
जनकपुर । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । जनकपुर न्युरो हस्पिटलबाट बिरामी...
युनिकोड
मिति रूपान्तरण