एमाले पदाधिकारीहरू कसले कति मत पाए ?

विहीबार, ०३ पुस २०८२

काठमाडौँ। नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।

अन्तिम मत परिणाम २२२७ मतगणना अपडेट

अध्यक्ष:

केपी शर्मा ओली : १६६३

ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष

अरुण नेपाल : ४३९

गुरु प्रसाद बराल : ११३७

गोकर्ण राज विष्ट : १३६८

टंक प्रसाद कार्की : ३५८

पर्शुराम मेघि गुरुङ्ग : ४६१

पृथ्वीसुव्वा गुरुङ : १७३७

भीमप्रसाद आचार्य : २६५

रघुजी पन्त : १२५८

रामबहादुर थापा (बादल): १५१६

विन्दा पाण्डे : ९२१

विष्णुप्रसाद पौडेल : १६७५

महासचिव

शंकर पोखरेल : १२२८

सुरेन्द्रप्रसाद पाण्डे : ९९९

उपमहासचिव

आनन्दप्रसाद पोख्रेल : ६३५

योगेश भट्टराई : १३४८

रघुविर महासेठ : १३६८

राजेन्द्र प्रसाद गौतम : २७०

लेखराज भट्ट : १४५२

विष्णु प्रसाद रिमाल : १०९१

वैजनाथ चौधरी : ५१७

सचिव

अग्निप्रसाद खरेल : ७१६

इन्द्रलाल सापकोटा : ४०५

कर्णबहादुर थापा : ८४७

कृष्ण गोपाल श्रेष्ठ : ६२५

खगराज अधिकारी : १३३१

गोकुल प्रसाद बाँस्कोटा : १००३

छविलाल विश्वकर्मा : १५०६

ठाकुर प्रसाद गैरे : ८८३

पद्मा कुमारी अर्याल : १५३०

पुरुषोत्तम पौडेल : ४६२

पेम्वा लामा : ४९३

भानुभक्त ढकाल : ११०८

महेश बस्नेत : १५४४

यमलाल कंडेल : ११८५

रचना खड्का : ८७७

राजन भट्टराई : ११८१

लालबाबु पण्डित : ४९६

विनोदप्रसाद ढकाल : ६८४

शेरधन राई : १५०३

हिक्मत कुमार कार्की : १३३७

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार