मधेश

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

जनकपुर : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् ।  ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  नेपालको संविधानको धारा १६८को उपधारा