मधेश

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ?

जनकपुर : मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा दुई जना मन्त्रि थपेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा