मुख्य खबर

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी : आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको अन्नपूर्ण आधार शिविर अहिले युवापुस्ताको पहिलो रोजाइमा परेको छ। समुद्री सतहदेखि ४,१५० मिटर उचाइमा रहेको यो गन्तव्य छोटो दूरीमै पदयात्राबाट सहजै पुग्न सकिने भएकाले