मुख्य खबर

छठ पर्वका लागि काठमाडौँ महानगरपालिकाले ८ स्थान तोक्यो

काठमाडौँ । छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था