मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गते विश्वासको मत लिने
जनकपुर। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते (शुक्रवार) विश्वासको मत लिने भएका छन्। यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी
युनिकोड
मिति रूपान्तरण