मुख्य खबर

सिन्धुलीमा जेनजी आन्दोलन : आगजनी–तोडफोडमा संलग्न १५ पक्राउ, १२ करोडभन्दा बढीको क्षति

रामेछाप । जेनजी आन्दोलनका क्रममा जिल्लाभर भएका आगजनी र तोडफोड प्रकरणमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी घटनामा संलग्न आरोपितको नाम सार्वजनिक गर्दै उनीहरू विरुद्ध आवश्यक कानुनी