मुख्य खबर

जेनजी प्रदर्शनमा ‘नेपालीरिका होटल’ ध्वस्त : के भन्छन् ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल ?

मोरङ : पूर्व नेपालको आतिथ्य उद्योगमा एक चिनारी बनिसकेको ‘नेपालीरिका होटल’ जेनजी आन्दोलनको दोस्रो दिन भएको आगजनीपछि पूर्णरूपमा बन्द भएको छ । पिएलओ ग्रुपद्वारा सञ्चालित विराटचोकस्थित उक्त होटेलमा भदौ २४ गते प्रदर्शनकारीले गरेको आगजनी र लुटपाटबाट