मुख्य खबर

पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फिर्ता

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फिर्ता भएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय