समाचार

सुनसरीका दुई उद्योगमा दुर्घटना : दुई कामदार गम्भीर घाइते

सुनसरी : जिल्लाको इनरुवा र दुहबीस्थित दुई उद्योगमा आइतबार छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जना कामदार गम्भीर घाइते भएका छन्। औद्योगिक सुरक्षा उपायप्रति गम्भीर ध्यान नदिँदा यस्ता दुर्घटना बढिरहेका छन् भन्ने तथ्य पछिल्लो घटनाले झनै स्पष्ट पारेको