समाचार

बेलबारी नगरपालिकाको १ अर्ब ९ करोडको बजेट प्रस्ताव

बेलबारी : मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। १७ औँ नगरसभा अधिवेशनमा नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम